समाबेसी खबर डट कम फ्लो गर्नुहोस

Author: समाबेसी संवाददाता

हुम्लामा तुइनबाट खसेर एक जना बेपत्ता

हुम्लामा तुइनबाट खसेर एक जना बेपत्ता


हुम्ला। हुम्लामा तुइन तर्ने क्रममा नदीमा खसेर एक जना बेपत्ता भएका छन् । सर्केगाड गाउँपालिका-३ स्थित लेप्चेघाटमा मुगुका ३८ वर्षिय मकरसिह नेपाली तुइनबाट खसेर बेपत्ता भएका हुन् । उनी शनिबार साँझ ६ बजेरति...

डलर साट्दै हुनुहुन्छ ? यस्तो छ आजको विनिमय दर

डलर साट्दै हुनुहुन्छ ? यस्तो छ आजको विनिमय दर


काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । सो अनुसार आज भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । आइतबार अमेरिक...

नागरिकबाट पार्टीको नेतृत्व चयन हुने व्यवस्था हुनुपर्छ : नेता पौडेल

नागरिकबाट पार्टीको नेतृत्व चयन हुने व्यवस्था हुनुपर्छ : नेता पौडेल


रामपुर (पाल्पा) । नेपाली कांग्रेसका युवानेता तथा सांसद प्रदीप पौडेलले पार्टीको नेतृत्व आम जनताबाट चुनिने व्यवस्था हुनुपर्ने बताएका छन् । नेपाली कांग्रेस रामपुर नगरपालिका पाल्पाको प्रथम नगर सम्मेलनलाई ...

अवैधानिक निर्णयको वातावरण आउन नदिन सभामुख घिमिरेको आह्वान

अवैधानिक निर्णयको वातावरण आउन नदिन सभामुख घिमिरेको आह्वान


काठमाडौँ । सभामुख देवराज घिमिरेले राज्यका निकायबाट हुन सक्ने अवैधानिक निर्णयको वातावरण आउनै नदिनका लागि भूमिका खेल्न पत्रकारलाई आह्वान गरेका छन् । नुवाकोट–काठमाडौँ पत्रकार समाजले आज काठमाडौंमा आयोजना ...

इजरायल कृर्षि पढ्न गएका ७ जना नेपाली विधार्थी घाइते, अन्य १७ जना घेराबन्दीमा

इजरायल कृर्षि पढ्न गएका ७ जना नेपाली विधार्थी घाइते, अन्य १७ जना घेराबन्दीमा


काठमाडौँ । प्यालेस्टिनी विद्रोही समूह हमासको रकेट आक्रमणमा परी ७ जना नेपाली कृषि विद्यार्थी घाइते भएका छन् । दक्षिणी इजरायलको अलुमिन किबुजमा कृषि फार्ममा कार्यरत नेपाली विद्यार्थी हमासको आक्रमणमा घाइत...

एमाले र माओवादीबीच फेरि पार्टी एकता वा सरकारमा सहकार्यको सम्भावना छ : पुन

एमाले र माओवादीबीच फेरि पार्टी एकता वा सरकारमा सहकार्यको सम्भावना छ : पुन


काठमाण्डौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले आफ्नो दल र एमालेबीच फेरि पार्टी एकता वा कुनै प्रकारको सहकार्य हुन सक्ने बताएका छन् । राजधानीमा शनिबार आयोजित माओवादी जनयुद्धका शहीद त...

चाडपर्व लक्षित सुपथ मूल्य पसल भोलिदेखि सञ्चालन हुने

चाडपर्व लक्षित सुपथ मूल्य पसल भोलिदेखि सञ्चालन हुने


काठमाडौं । चाडपर्व लक्षित सुपथ मूल्य पसल भोलिदेखि सञ्चालन हुने भएका छन् । सरकारले आइतबारदेखि चाडपर्व लक्षित सस्तो पसल सञ्चालन गर्न लागेको हो । सरकारले चाडपर्वको बेला हरेक वर्ष सुपथ मूल्य पसल सञ्चालन ग...

प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच सिंहदरबारमा भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच सिंहदरबारमा भेटवार्ता


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। शनिबार बिहान सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा प्रधानम...

बझाङ केन्द्रबिन्दु भएर फेरि भूकम्प

बझाङ केन्द्रबिन्दु भएर फेरि भूकम्प


काठमाडौं । नेपालको पश्चिमी जिल्ला बझाङ केन्द्रविन्दु भएर फेरि भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ११ बजेर ४५ मिनेट जाँदा बझाङको भाटेखोला केन्द्रबिन्दु भएर भूकम...

आन्तरिक चुनाव जित्दा उन्माद चढ्ने र हार्दा निरास हुने अवस्था आउन हुन्न : ओली

आन्तरिक चुनाव जित्दा उन्माद चढ्ने र हार्दा निरास हुने अवस्था आउन हुन्न : ओली


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र आन्तरिक चुनाव जित्दा उन्माद चढेजस्तो गर्ने र हार्दा निरास हुने अवस्था आउन नहुने बताएका छन् । शुक्रबार काठमाडौंमा पार्टी उपत्यका विशेष प्रद...