बझाङ केन्द्रबिन्दु भएर फेरि भूकम्प
प्रकाशित मिति: शनिबार, आश्विन २०, २०८० | १२:४३:१८
काठमाडौं । नेपालको पश्चिमी जिल्ला बझाङ केन्द्रविन्दु भएर फेरि भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ११ बजेर ४५ मिनेट जाँदा बझाङको भाटेखोला केन्द्रबिन्दु भएर भूकम्प गएको हो। यसबारे विस्तृत विवरण आउन बाँकी छ । यस अघि बिहीबार राति मात्र बझाङ नै केन्द्रबिन्दु दुईपटक भूकम्प गएको थियो।
प्रकाशित मिति : शनिबार, आश्विन २०, २०८० |
१२:४३:१८
2553