Author: समाबेसी संवाददाता
सल्यानमा तरकारी बोकेको जिप दुर्घटना हुँदा २ जनाको मृत्यु
सल्यान । सल्यानमा सोमबार बिहान तरकारी बोकेको जीप दुर्घटनामा परेको छ । रोल्पाबाट दाङतर्फ जाँदै गरेको रा १ च १०२५ नम्बरको जिप सोमबार बिहान सवा ६ बजेतिर कपुरकोट गाउँपालिका वडा नम्बर ३ चोरखोला नजिकै दुर्घ...
विदेशी विनिमय दर : साेमबार कुन मुद्राकाे कति ?
काठमाडौं । नेपाल राष्ट्र वैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । सो अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२.४० रुपैयाँ रहेको छ भने बिक्री दर १३३.०० रुपैयाँ रहेको छ । सोमबार युरो...
राष्ट्रपति पौडेल आज जनकपुरधाम आउँदै
जनकपुरधाम । राष्ट्रपति रामचन्द्र पौडेलले आज जानकी मन्दिर दर्शनका लागि आज जनकपुरधाम आउँदै छन् । जानकी मन्दिर दर्शन गर्न आउने यसअघिको राष्ट्रपति पौडेलको कार्यक्रम स्थगित भएकाले सोही कार्यक्रमलाई निरन्तर...
सरकारले जनता हेरेको छैन, सुन हेरिरहेको छ : ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान गठबन्धन सरकारले जनता होइन सुन हेरिरहेको बताएका छन् |ओखलढुंगामा आइतबार गुरू लुइँटेल स्मृति पार्क उद्घाटन कार्यक्रममा अध्यक्ष ओलीले जनतालाई नहे...
राष्ट्रिय जनावर गाईकोचित्र अङ्कित ‘मेडालियन सिक्का’ सार्वजनिक
काठमाडौँ । नेपाल राष्ट्र बैंक, टक्सार महाशाखाले सुन्धाराबाट बबरमहलस्थित नेपाल औषधि उद्योगको परिसरमा स्थानान्तरण भएपश्चात् पुराना उपकरण मर्मत गरी मुद्रणसम्बन्धी कार्य आरम्भ गरेको छ । महाशाखाले आजदेखि र...
प्रधानमन्त्री दाहालविरुद्धको अवहेलना मुद्दामा २८ मंसिरमा निर्णय आउने
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालविरुद्ध परेको अदालतको अवहेलना सम्बन्धी मुद्दामा सर्वोच्च अदालतले २८ मंसिरमा निर्णय सुनाउने भएको छ । न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको इजलासले सात ...
सुन तस्करी छानबिन गर्ने जाँचबुझ आयोगको कार्यादेशमा मिलेन दलहरूबीचको विवाद
काठमाडौं । सुन तस्करीबारे बन्ने उच्चस्तरीय जाँचबुझ आयोगको कार्यादेशको मस्यौदामा दलहरूबीच विवाद देखिएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को कार्यक्षेत्रमा हस्तक्षेप नगर्ने गरी अनुसन्धान...
नेप्सेमा १९.४२ अंकको गिरावट, कारोबार रकम पनि घट्यो
काठमाडौँ । आइतबार नेप्से परिसूचक १९.४२ अंक घटेर २०१०.३५ विन्दुमा झरेको छ। अघिल्ला ३ कारोबार दिनदेखि निरन्तर बढिरहेको नेप्से आज घटेको हो । नेप्सेसँगै सेन्सेटिभ इण्डेक्स ३.१०, फ्लोट इण्डेक्स १.१८ र सेन्...
विवाद चर्किएपछि एकीकृत समाजवादीको अपानि फिर्ता, अर्को जारी हुने
काठमाडौँ । पार्टीभित्र विवाद चर्किएपछि नेकपा एकीकृत समाजवादीले केही दिनअघि जारी गरेको अन्तरपार्टी निर्देशन (अपानि) फिर्ता भएको छ । अपानि जारी भएपछि पार्टीभित्र विवाद चुलिएपछि फिर्ता गरिएको हो । पार्टी...
प्रधानमन्त्री प्रचण्ड आज बेइजिङ जाँदै, नेपाल–चीन बिजनेस समिटलाई सम्बोधन गर्ने
काठमाडौं । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज हान्जाउबाट राजधानी बेइजिङ जाँदै छन् । उनी आइतबार बिहान ११ः१० बजे आइपुग्ने कार्यक्रम रहेको छ । बेइजिङमा आज हुने नेपाल–चीन बिजनेस समि...









