देश /समाज
दशरथ रंगशालामा २३ परिवारको विवरण संकलन, सुकुम्बासी आउने क्रम जारी
चितवन,१२ बैशाख । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा स्थापना गरिएको होल्डिङ सेन्टरमा हालसम्म २३ सुकुम्बासी परिवारको विवरण संकलन गरिएको छ। उपत्यका विकास प्राधिकरणले त्यहाँ पुगेका व्यक्तिहरूको तथ्यांक संक...
पाल्पामा ट्याक्टर दुर्घटना: एक जनाको मृत्यु, चालक घाइते
चितवन, ०८ बैशाख । पाल्पाको रैनादेवी छहरा गाउँपालिका–३ भुवनपोखरीमा भएको ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार रैनादेवी छहरा–४ छहरा अमलाबासका विशाल रानाको दुर्घटनामा ज्यान गएको ...
बैतडीमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, चार जना घाइते
चितवन, ०४ बैशाख । बैतडीमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। आज दिउँसो करिब १:३० बजे सुर्नया गाउँपालिका–८ स्थित ढोल्यामोड–पुर्चौडी सडकखण्डमा भएको दुर्...
अवैध सट्टेबाजी नियन्त्रणमा कडाइ: १० हजारभन्दा बढी एप र वेबसाइट बन्द
चितवन, ०२ बैशाख । नेपाल दूरसञ्चार प्राधिकरण ले अवैध अनलाइन सट्टेबाजी नियन्त्रण गर्न १० हजारभन्दा बढी एप र वेबसाइट बन्द गरेको जनाएको छ। उपनिर्देशक सूर्यप्रसाद लामिछानेका अनुसार इन्टरनेट सेवा प्रदायकहर...
मनाङ जाने क्रममा ट्रक दुर्घटना, चालकको घटनास्थलमै मृत्यु
चितवन, ०१ बैशाख । यहाँको नासोँ गाउँपालिका–३ धारापानीमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मस्र्याङ्दी गाउँपालिका–९ सिम्पानी बगैँचाका अन्दाजी ३७ बर्षीय रामबहादुर गुरुङ रहेका छ...
उपचारकै क्रममा ट्राफिक प्रहरी निरीक्षकको मृत्यु
चितवन, ०१ बैशाख । ट्रकको ठक्करबाट गम्भीर घाइते भएका काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरीक्षक ३३ वर्षीय अभय लामाको मृत्यु भएको छ । रामेछापको लिखु तामाकोशी गाउँपालिका–४ घर भ...
नेपाल स्टक बजारमा सामान्य गिरावट, आठ अर्बभन्दा बढीको कारोबार
चितवन, ३० चैत्र । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज ४.१८ अङ्कले घट्दै २ हजार ८३३.६० बिन्दुमा कायम भएको छ । कुल ३४२ कम्पनीका २ करोड १ लाख ६३ हजार ७९३ कित्ता सेयर १ लाख १ हजार १८० पटक खरिद–बिक्री...
धनकुटामा आठपहरिया समुदायको बिसु (बैशाखे चाड) धुमधामका साथ मनाइँदै
चितवन, २९ चैत्र । धनकुटा नगरपालिकामा मुख्य बसोबास रहेको आठपहरिया समुदायले आफ्नो प्रमुख सांस्कृतिक पर्व बिसु (बैशाखे चाड) यतिबेला धुमधामका साथ मनाइरहेको छ। नयाँ वर्षको आगमनसँगै मनाइने यो पर्व यसपटक तिथ...
बागमतीमा सार्वजनिक सवारी भाडा वृद्धि, उपत्यकामा करिब २६ प्रतिशत बढ्यो
चितवन, २८ चैत्र । बागमती प्रदेश सरकारले प्रदेशभित्र सञ्चालन हुने सवारी साधनको भाडादर समायोजन गरेको छ। यो नयाँ दर काठमाडौँ उपत्यकाभित्र तथा काठमाडौंबाट बागमती प्रदेशका विभिन्न शहर र बस्तीमा सञ्चालन ...
वैदेशिक रोजगारीको प्रलोभनमा ९१ लाख ठगी, दुई पक्राउ
चितवन, २८ चैत्र । वैदेशिक रोजगारीको नाममा आकर्षक तलब सुविधा दिलाइदिने प्रलोभन देखाएर ९१ लाख ९० हजार रुपैयाँ ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको ट...







