देश /समाज
अवैध सट्टेबाजी नियन्त्रणमा कडाइ: १० हजारभन्दा बढी एप र वेबसाइट बन्द
चितवन, ०२ बैशाख । नेपाल दूरसञ्चार प्राधिकरण ले अवैध अनलाइन सट्टेबाजी नियन्त्रण गर्न १० हजारभन्दा बढी एप र वेबसाइट बन्द गरेको जनाएको छ। उपनिर्देशक सूर्यप्रसाद लामिछानेका अनुसार इन्टरनेट सेवा प्रदायकहर...
मनाङ जाने क्रममा ट्रक दुर्घटना, चालकको घटनास्थलमै मृत्यु
चितवन, ०१ बैशाख । यहाँको नासोँ गाउँपालिका–३ धारापानीमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मस्र्याङ्दी गाउँपालिका–९ सिम्पानी बगैँचाका अन्दाजी ३७ बर्षीय रामबहादुर गुरुङ रहेका छ...
उपचारकै क्रममा ट्राफिक प्रहरी निरीक्षकको मृत्यु
चितवन, ०१ बैशाख । ट्रकको ठक्करबाट गम्भीर घाइते भएका काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरीक्षक ३३ वर्षीय अभय लामाको मृत्यु भएको छ । रामेछापको लिखु तामाकोशी गाउँपालिका–४ घर भ...
नेपाल स्टक बजारमा सामान्य गिरावट, आठ अर्बभन्दा बढीको कारोबार
चितवन, ३० चैत्र । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज ४.१८ अङ्कले घट्दै २ हजार ८३३.६० बिन्दुमा कायम भएको छ । कुल ३४२ कम्पनीका २ करोड १ लाख ६३ हजार ७९३ कित्ता सेयर १ लाख १ हजार १८० पटक खरिद–बिक्री...
धनकुटामा आठपहरिया समुदायको बिसु (बैशाखे चाड) धुमधामका साथ मनाइँदै
चितवन, २९ चैत्र । धनकुटा नगरपालिकामा मुख्य बसोबास रहेको आठपहरिया समुदायले आफ्नो प्रमुख सांस्कृतिक पर्व बिसु (बैशाखे चाड) यतिबेला धुमधामका साथ मनाइरहेको छ। नयाँ वर्षको आगमनसँगै मनाइने यो पर्व यसपटक तिथ...
बागमतीमा सार्वजनिक सवारी भाडा वृद्धि, उपत्यकामा करिब २६ प्रतिशत बढ्यो
चितवन, २८ चैत्र । बागमती प्रदेश सरकारले प्रदेशभित्र सञ्चालन हुने सवारी साधनको भाडादर समायोजन गरेको छ। यो नयाँ दर काठमाडौँ उपत्यकाभित्र तथा काठमाडौंबाट बागमती प्रदेशका विभिन्न शहर र बस्तीमा सञ्चालन ...
वैदेशिक रोजगारीको प्रलोभनमा ९१ लाख ठगी, दुई पक्राउ
चितवन, २८ चैत्र । वैदेशिक रोजगारीको नाममा आकर्षक तलब सुविधा दिलाइदिने प्रलोभन देखाएर ९१ लाख ९० हजार रुपैयाँ ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको ट...
साओमीद्वारा ‘रेड्मी ए–सेभेन’ सार्वजनिक, नेपाली बजारमा १५,९९९ रुपैयाँमा उपलब्ध
चितवन, २७ चैत्र । विश्वको अग्रणी प्रविधि ब्रान्ड साओमीले नयाँ इन्ट्री–लेभल स्मार्टफोन ‘रेड्मी ए–सेभेन’ नेपाली बजारमा सार्वजनिक गरेको छ। यो स्मार्टफोनमा ६.८८ इन्चको ठूलो एलसीडी डिस्प्ले, १२० हर्ज रिफ...
नेपाल स्टक एक्सचेञ्ज परिसूचक १३.४६ अङ्कले घट्यो
चितवन, २७ चैत्र । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १३ दशमलव ४६ अङ्कले घटेर दुई हजार ८३७ दशमलव ७७ बिन्दुमा कायम भएको छ । यो शून्य दशमलव ०.४७ प्रतिशतको गिरावट हो । आज ३३५ कम्पनीको दुई करोड १० लाख ...
सानेपा सुन्दरीघाटबाट ७.८८ लाख नगद सहित चारजनालाई पक्राउ
चितवन, २५ चैत्र । ललितपुर महानगरपालिका–२ सानेपा सुन्दरीघाटबाट स्रोत नखुलेको ७ लाख ८८ हजार रूपैयाँ नगदसहित चारजनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर ललितपुरको टोलीले हुन्डी कारोबार भइर...








