समाबेसी खबर डट कम फ्लो गर्नुहोस

देश /समाज

नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट, ३३० कम्पनीको ४ अर्ब ७४ लाखको कारोबार

नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट, ३३० कम्पनीको ४ अर्ब ७४ लाखको कारोबार


चितवन, २८ मंसिर । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज दोहोरो अंकको गिरावट आएको छ। नेप्से परिसूचक १२ दशमलव ५० अंकले घटेर २,५९४ दशमलव ८७ बिन्दुमा कायम भएको छ। आज ३३० कम्पनीका १ करोड १२ लाख ७२ ...

काठमाडौँ महानगरपालिकाले ४२ थान कम्युटर सामुदायिक विद्यालयलाई हस्तान्तरण

काठमाडौँ महानगरपालिकाले ४२ थान कम्युटर सामुदायिक विद्यालयलाई हस्तान्तरण


चितवन, २८ मंसिर । काठमाडौँ महानगरपालिकाले शान्ति विद्या गृह माध्यमिक विद्यालय लैनचौर र लोकहित आधारभूत विद्यालय भगवानवहाल ठमेललाई ४२ थान कम्युटर प्रदान गरेको छ। काठमाडौँ-२६ ले सामुदायिक विद्यालयहरूको श...

वीरगञ्ज कारागारमा एक कैदीबन्दीको उपचारका क्रममा मृत्यु

वीरगञ्ज कारागारमा एक कैदीबन्दीको उपचारका क्रममा मृत्यु


चितवन, २६ मंसिर । वीरगञ्ज कारागारमा कैदभुक्तान गर्दै आएका ३७ वर्षीय अनिल महतोको उपचारका क्रममा मृत्यु भएको छ। महतो वीरगञ्ज महानगर–१२ मुर्लीका स्थायी बासिन्दा थिए। कारागारका प्रशासक बाबुलाल रेग्मीले जा...

एक जना वृद्धको ट्रक र कार ठोक्किँदा मृत्यु

एक जना वृद्धको ट्रक र कार ठोक्किँदा मृत्यु


चितवन, २६ मंसिर । रौतहटको चन्द्रनिगाहपुरमा सवारी दुर्घटना हुँदा एक वृद्धको मृत्यु भएको छ । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम तिरको पहिलो लच्का नजिकै पूर्वबाट पश्चिम जाँदै ग...

एक जना नक्कली नोटसहित सर्लाहीबाट पक्राउ

एक जना नक्कली नोटसहित सर्लाहीबाट पक्राउ


चितवन, २५ मंसिर । सर्लाहीको विष्णु गाउँपालिका–६ बाट नेपाली एक हजार दरका ९५ थान नक्कली नोटसहित एक जनालाई पक्राउ गरिएको छ। भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा ‘अनटेष्ट’ लेखिएको मोटरसाइकलमा सवार ३...

आज सुनचाँदीको मूल्यमा वृद्धि, एक तोला सुन रु २ लाख ५३ हजार १००

आज सुनचाँदीको मूल्यमा वृद्धि, एक तोला सुन रु २ लाख ५३ हजार १००


चितवन, २५ मंसिर । आज बुधबारको तुलनामा सुनचाँदीको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, आज एक तोला सुनको मूल्य रु २ लाख ५३ हजार १०० र एक तोला चाँदीको मूल्य रु ३ हजार ८०५ निर्...

जबरजस्ती करणी मुद्दामा एक प्रतिवादी पक्राउ

जबरजस्ती करणी मुद्दामा एक प्रतिवादी पक्राउ


चितवन, २५ मंसिर ।  जेनजी आन्दोलनका क्रममा सिन्धुली कारागारबाट भागेका जबरजस्ती करणी मुद्दाका एक प्रतिवादीलाई पक्राउ परेका छन् । प्रहरीका अनुसार भदौ २३ र २४ को जेनजी आन्दोलनको क्रममा कारागार तोडफोर्ड...

काठमाडौँको नागार्जुनमा ५ लाख बढीको चोरी, फरार व्यक्तिको खोजी जारी

काठमाडौँको नागार्जुनमा ५ लाख बढीको चोरी, फरार व्यक्तिको खोजी जारी


चितवन, २४ मंसिर । काठमाडौँको नागार्जुन नगरपालिका-४ मा चोरी भएको छ। प्रहरीका अनुसार मंगलबार दिउँसो पर्साको वीरगंज महानगरपालिका-२ घर भएकी २८ वर्षीया रूबिना खातुनको कोठाबाट सुनका विभिन्न गरगहना र नगद ...

३१ ग्राम चरेससहित दुई युवा पक्राउ

३१ ग्राम चरेससहित दुई युवा पक्राउ


चितवन, २३ मंसिर ।जिल्ला सदरमुकाम खलंगा बजार क्षेत्रबाट चरेससहित दुई जना पक्राउ परेका छन्। सोमबार साँझ खलंगाबाट ३१ ग्राम चरेससहित दुई युवालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। पक्...

सुनको मूल्य घट्यो

सुनको मूल्य घट्यो


चितवन, २३ मंसिर । आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन तोलामा एक हजार रुपैयाँले घटेर दुई लाख ५१ हजार ९०० रुपैयाँ कायम भएको छ । सोमबार प्रतितोला दुई लाख ५२ ह...