समाबेसी खबर डट कम फ्लो गर्नुहोस

चितवन विशेष

खैरहनीमा ट्रक र स्कुटर ठक्कर खाँदा दुईजना घाइते

खैरहनीमा ट्रक र स्कुटर ठक्कर खाँदा दुईजना घाइते


चितवन , ९ माघ । पुर्वीचितवनको खैरहनीमा ट्रक र स्कुटर ठक्करखाँदा दुईजना घाइते भएका छन् । पुर्वपश्चिम राजमार्ग अन्तर्गत खैरहनी १ लदरी पुल नजिक पुर्वबाट पश्चिमतर्फ आउदै गरेको ट्रक र पश्चिमबाट पुर्वतर्फ ज...

खैरहनीमा नगर बाङ्मय परिषद् गठन,चेतराज रेग्मी अध्यक्षमा चयन

खैरहनीमा नगर बाङ्मय परिषद् गठन,चेतराज रेग्मी अध्यक्षमा चयन


चितवन , ७ माघ । खैरहनीमा नगर बाङ्मय परिषद् गठन भएको छ । खैरहनी नगरपालिका ,नगर कार्यपालिकाले चेतराज रेग्मीको नेतृत्वमा १३ सदस्यीय नगर बाङ्मय परिषद् गठन गरेको छ । परिषदको उपाध्यक्षमा कृष्णकुमारी शर्मा ,...

भरतपुरको मुहार फेरेर बिदा हुँदै मेयर रेनु दाहाल

भरतपुरको मुहार फेरेर बिदा हुँदै मेयर रेनु दाहाल


चितवन, ०३ माघ । नौ वर्षअघि भरतपुर महानगरपालिकाको प्रमुख पदमा निर्वाचन लड्न आउँदा रेनु दाहाललाई धेरैले ‘प्रचण्डकी छोरी’का रूपमा मात्र चिनेका थिए । तर आज, नौ वर्षसम्म भरतपुरको नेतृत्व गर्दै नगरको मुहार ...

खैरहनी ३ का महिलाहरुलाई एड्वानद्वारा तरकारी खेती सम्बन्धि तालिम

खैरहनी ३ का महिलाहरुलाई एड्वानद्वारा तरकारी खेती सम्बन्धि तालिम


चितवन , ३० पुस । नेपाल दलित उत्थान महिला संघ (एड्वान)ले खैरहनी ३ का महिलाहरुलाई तरकारी खेती सम्बन्धि तालिम दिएको छ । खैरहनी नगरपालिका वडा नम्बर ३ स्थित बुद्धशान्ती टोलका १५ जना महिलाहरुलाई मौसमी तथा ब...

देवघाटमा बाँसको लिङ्गो ठड्याउँदै माघेसङ्क्रान्ति मेला सुरु

देवघाटमा बाँसको लिङ्गो ठड्याउँदै माघेसङ्क्रान्ति मेला सुरु


चितवन, ३० पुस । देवघाटको बेनीमा बाँसको लिङ्गो ठड्याएसँगै माघेसङ्क्रान्ति मेला सुरु भएको छ । यससँगै चितवन, तनहुँ र नवलपरासीको सङ्गमस्थल देवघाटमा वार्षिक माघेसङ्क्रान्ति मेला विधिवत् रूपमा आरम्भ भएको हो...

११ओैं खिचरा महोत्सव सुरु

११ओैं खिचरा महोत्सव सुरु


चितवन, २९ पुस । चितवनको खैरहनीमा ११ओैं खिचरा महोत्सव शुरू भएको छ । महोत्सवको आज वागमती प्रदेशका कृषि तथा पशुपंक्षी विकास मन्त्री मधुसुदन पौडेलले उदघाटन गरेका छन् । थारु कल्याणकारीणि सभा क्षेत्र नम्बर ...

खिचरा महोत्सवको तयारी पुरा ,मुख्यमन्त्री बानियाँले उद्घाटन गर्ने

खिचरा महोत्सवको तयारी पुरा ,मुख्यमन्त्री बानियाँले उद्घाटन गर्ने


चितवन , २८ पुष । खैरहनीमा संचालन हुने ११ औं खिचरा महोत्सव २०८२ को सम्पूर्ण तयारी पुरा भएको छ । थारु कल्याणकारिणी सभा क्षेत्र नं. ७ को आयोजनामा मंगलबारबाट सुरु हुने महोत्सवको बागमती प्रदेशका मुख्यमन्त्...

चितवनमा १०० भन्दा बढी नामी सवारी साधनको उत्सव: डोङफेङको विशेष ‘नामी सेलिब्रेशन ड्राइभ’ सफलतापूर्वक सम्पन्न

चितवनमा १०० भन्दा बढी नामी सवारी साधनको उत्सव: डोङफेङको विशेष ‘नामी सेलिब्रेशन ड्राइभ’ सफलतापूर्वक सम्पन्न


चितवन, २७ पुष । नेपालका लागि डोङफेङ इलेक्ट्रिक सवारी साधनको आधिकारिक वितरक एमएडब्लु वृद्धिले चितवनका सडकहरूमा १०० भन्दा बढी नामी इलेक्ट्रिक सवारी साधनको उपलब्धि उत्सव स्वरूप विशेष ‘नामी सेलिब्रेशन ड्र...

कंकाली दुग्ध उत्पादक सहकारीको साधारण सभा

कंकाली दुग्ध उत्पादक सहकारीको साधारण सभा


चितवन, २६ पुष । खैरहनी ४ मा रहेको कंकाली दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडको ३३ औं बार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष कृष्ण बहादुर बस्नेतको अध्यक्षता तथा खैरहनी ४ का वडा अध्...

मेगा पोलिक्लिनिकले मनायो स्थापना दिवस

मेगा पोलिक्लिनिकले मनायो स्थापना दिवस


चितवन । पूर्वीचितवनको खैरहनीमा रहेको मेगा पोलिक्लिनिक प्रा.लिले आफ्नो स्थापना दिवस मनाएको छ । पोलिक्लिनिकले शुक्रबार एक कार्यक्रम गरि आफ्नो १७ औं स्थापना दिवसको मनाएको हो । सो अवसरमा चिकित्सक र कर्मचा...