समाबेसी खबर डट कम फ्लो गर्नुहोस

अपराध

दुर्गा प्रसाईंको मेडिकल कलेजलाई सम्बन्धन दिन सर्वोच्चको आदेश

दुर्गा प्रसाईंको मेडिकल कलेजलाई सम्बन्धन दिन सर्वोच्चको आदेश


काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन सर्वोच्च अदालतबाट रिट जारी भएको छ । सोमबार न्यायाधीशहरू डा. कुमार चुडाँल र सारङ्गा सुवेदीको इजलासले बीएण्डसी मेडिकल कले...

ललितपुरमा होली खेल्ने क्रममा ग्याङ फाइट हुँदा २ जनाको मृत्यु

ललितपुरमा होली खेल्ने क्रममा ग्याङ फाइट हुँदा २ जनाको मृत्यु


काठमाडौं । ललितपुरमा ढाेलाहिटीमा दुई समूहबीच झडप हुँदा दुई जना युवाको मृत्यु भएको छ । आइतबार राति होली खेल्ने क्रममा दुई समूहबीच ग्याङ फाइट हुँदा दुईजनाको ज्यान गएको हो । झडपमा परी सुनसरी घर भई ढाेलाह...

डोटीमा माटोको ढिस्कामा पुरिएर एक महिलाको निधन

डोटीमा माटोको ढिस्कामा पुरिएर एक महिलाको निधन


काठमाडौँ । डोटीमा नयाँ वर्षका लागि घर लिपपोत गर्न माटो खन्ने क्रममा ढिस्कोले पुरिएर थप एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तवले ...

सुमना श्रेष्ठ हत्या प्रकरणमा आरोपी भुजेल पक्राउ

सुमना श्रेष्ठ हत्या प्रकरणमा आरोपी भुजेल पक्राउ


काठमाडौं । प्रहरीले सुमना श्रेष्ठको हत्या आरोपमा धरानउपमहानगरपालिका–१६ बस्ने १९ वर्षीय बाबुराम भुजेललाई पक्राउ गरी सार्वजनिक गरेको छ । इलाका प्रहरी कार्यालय धरानमा आज आयोजित पत्रकार सम्मेलनमा प्रहरी उ...

बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा फिर्ता लिने सरकारको निर्णय

बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा फिर्ता लिने सरकारको निर्णय


काठमाडौं । बाँसबारी छाला जुत्ता कारखानाले पाएको १० रोपनी जग्गा सरकाको नाममा फिर्ता ल्याइने भएको छ । भूमिसुधार तथा मालपोत कार्यालय, डिल्लीबजारले चाँदबाग रेसिडेन्सको नाममा रहेको करिब १० रोपनी जग्गा नेपा...

कृष्णबहादुर महरालाई हाजिरी जमानीमा छाड्ने तयारी

कृष्णबहादुर महरालाई हाजिरी जमानीमा छाड्ने तयारी


काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई हाजिरी जमानीमा छाडिने भएको छ। महरामा विभिन्न खालको रोग भएकाले उनलाई आजै छाड्ने तयारी रहेको स्रोतले जना...

महरासँग आज पनि बयान लिइँदै

महरासँग आज पनि बयान लिइँदै


काठमाडौँ । सुन तस्करी प्रकरणमा पक्राउ परेका नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महरासँग बयान लिन सुरु भएको छ । यही चैत ५ गते कपिलवस्तुको पकडीबाट पक्राउ गरिएका महरामाथि ब...

झापाको पृथ्वीनगरमा खन्तिले हानेर साथीको हत्या

झापाको पृथ्वीनगरमा खन्तिले हानेर साथीको हत्या


काठमाडौं । झापाको पृथ्वीनगरमा खन्तीले हानेर आफ्नै साथीको हत्या गरिएको छ । साबिक पृथ्वीनगर गाविस हाल भद्रपुर नगरपालिका-२ स्थित गौरीशङ्करमा अन्दाजी ३५ वर्षीय सनम राई (गंगा) को हत्या गरिएको हो । सनमको हत...

मोरङको बेलबारीमा श्रीमतीको हत्यापछि श्रीमानले गरे आत्महत्या

मोरङको बेलबारीमा श्रीमतीको हत्यापछि श्रीमानले गरे आत्महत्या


काठमाडौँ । मोरङको बेलबारीमा श्रीमतीको हत्या गरेपछि श्रीमानले पनि आत्महत्या गरेका छन् । मंगलबार राति करिब १ बजे बेलबारी नगरपालिका- १ भेडा टोलमा बस्दै आएका बमबहादुर लिम्बूले पत्नीको हत्यापछि आत्महत्या ग...

सर्लाहीमा पेस्तोल सहित २ जना पक्राउ,भाग्न खोज्दा प्रहरीद्वारा खुट्टामा गोलि प्रहार

सर्लाहीमा पेस्तोल सहित २ जना पक्राउ,भाग्न खोज्दा प्रहरीद्वारा खुट्टामा गोलि प्रहार


चितवन , ६ चैत । सर्लाही प्रहरीले पेस्तोल सहित दुईजनालाई पक्राउ गरेको छ । प्रहरीले एउटा अमेरिकन पेस्तोल र ६ राउन्ड गोलिसहित दुईजनालाई सोमबार पक्राउ गरेको हो । सोमबार बेलुका सर्लाही जि...