समाबेसी खबर डट कम फ्लो गर्नुहोस

अपराध

माओवादी उपाध्यक्ष महरा नर्भिक अस्पताल भर्ना

माओवादी उपाध्यक्ष महरा नर्भिक अस्पताल भर्ना


काठमाडौं । सुन तस्करी प्रकरणको अनुसन्धानका लागि पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएका छन् । महरा बिरामी रहेकाले अस्पताल...

दुर्गा प्रसाईंका बडीगार्ड सर्वोच्च अदालत परिसरबाट हतियारसहित पक्राउ

दुर्गा प्रसाईंका बडीगार्ड सर्वोच्च अदालत परिसरबाट हतियारसहित पक्राउ


काठमाडौं । सर्वोच्च अदालत परिसरमा हतियार लिएर प्रवेश गर्ने एक व्यक्ति पक्राउ परेका छन् । सोमबार दिउँसो सर्वोच्च अदालतभित्र हतियार लिएर प्रवेश गरेको पाइएपछि झापाको बुद्धशान्ति गाउँपालिका(३ का दीपक खड्क...

सुन तस्करी प्रकरणमा कृष्णबहादुर महरा पक्राउ

सुन तस्करी प्रकरणमा कृष्णबहादुर महरा पक्राउ


काठमाडौं । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र)का उपध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन् । सुन तस्करी प्रकरणमा मुछिएका महरालाई प्रहरीले कपिलवस्तुबाट पक्राउ गरिएको प्रहरीले जनाएकाे छ । सुन तस्करी सम...

नर्सकाे हत्यापछि प्रेमी होटेलमा झुण्डिएको अवस्थामा मृत फेला

नर्सकाे हत्यापछि प्रेमी होटेलमा झुण्डिएको अवस्थामा मृत फेला


काठमाडौँ । विराटनगरको नोवेल टिचिङ अस्पतालकी एक स्टाफ नर्सको हत्या प्रकरणमा संलग्न भनिएका प्रेमी मृत फेला परेका छन् । दास झुन्डिएको अवस्थामा आइतबार राति विराटनगरको एक होटलमा फेला परेका छन् । अस्पतालको ...

२७ किलो गाँजासहित ७ जना पक्राउ

२७ किलो गाँजासहित ७ जना पक्राउ


काठमाडाैं । मकवानपुर, कास्की र रुपन्देहीबाट करिब २७ किलो गाँजासहित ७ जना पक्राउ परेका छन् । मकवानपुरकाे हेटौंडा उपमहानगरपालिका-११ सरस्वती चोकबाट अवैध लागूऔषध गाँजा २३ किलोसहित २ जनालाई प्रहरीले पक्राउ...

महोत्तरीका तत्कालीन वन अधिकृतसहित २४ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर

महोत्तरीका तत्कालीन वन अधिकृतसहित २४ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर


काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले महोत्तरीका तत्कालीन डिभिजनल वन अधिकृत हेमन्तप्रसाद साहसहित २४ जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ । आइतबार आयोगले  २४ जनाविरूद्ध ११  लाख ९६ हजार...

सीआईबीले बुझ्यो सुन तस्करी जाँचबुझ आयोगको प्रतिवेदन

सीआईबीले बुझ्यो सुन तस्करी जाँचबुझ आयोगको प्रतिवेदन


काठमाडौं ।  नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सुन तस्करी उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिवेदन बुझेको छ । पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्व आयोगको प्रतिवेदन आइतबार सीआईबीले बुझे...

प्रेम प्रस्ताव अस्वीकार गरेपछि सुस्माको हत्या

प्रेम प्रस्ताव अस्वीकार गरेपछि सुस्माको हत्या


काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–३ स्थित तारेभीरमा मृत फेला परेकी सुष्मा लामाको हत्या गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय...

इजराइल र हमाससँग पुनः युद्धविराम वार्ता हुने अपेक्षा

इजराइल र हमाससँग पुनः युद्धविराम वार्ता हुने अपेक्षा


काठमाडौँ । इजराइल र हमासबीच युद्धविराम सुनिश्चित गर्ने उद्देश्यले रोकिएको वार्ता आइतबार कतारमा पुनः सुरु हुने अपेक्षा गरिएको इजिप्टका अधिकारीहरूले बताएका छन् । मुसलमानहरूको पवित्र महिना रमजानको सुरुआत...

सुन तस्करीमा पूर्वसभामुख महरालाई मुद्दा चलाउन सिफारिस

सुन तस्करीमा पूर्वसभामुख महरालाई मुद्दा चलाउन सिफारिस


काठमाडौं । सुनको अवैध तस्करी नियन्त्रण जाँचबुझका लागि गठित आयोगले सुन तस्करीमा पूर्वसभामुख तथा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराको संलग्नता देखिएको ठहर गरेको छ । स्रोतका अनुसार, पूर्वन्याया...