अर्थ-विजनेस
विश्व बैंकद्वारा चालु आर्थिक वर्षमा ५.१ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण
चितवन, १६ असोज । चालु आर्थिक वर्ष २०८/०८२ का लागि सरकारले ६ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखिरहँदा विश्व बैंकले भने यस वर्ष नेपालको आर्थिक वृद्धिदर ५.१ प्रतिशत रहने अनुमान गरेको छ । विश...
आजका लागि विदेशी मुद्राको विनिमय दर
चितवन, १५ असोज । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ७८ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ३८ पैसा कायम ...
सेयर बजारमा ४४ अंकको वृद्धि, काराेबार कति ?
चितवन, १४ असोज । नेप्सेमा आज ४४ अंकको वृद्धि भएको छ । सोमबार सेयर बजार नेप्से परिसुचक ४४.४५ अंकले बढेर २५०८.८६ विन्दुमा रोकिएको हो । आज ३१९ कम्पनिको कारोबार हुँदा ९७ लाख १७ हजार ९५९ कित्ता शेयर ३ अर्ब...
लगातार नयाँ रेकर्ड बनाउँदै सुनको मूल्य, तोलाको १ लाख ६१ हजार नाघ्यो
चितवन, ११ असोज । सुनको मूल्यमा लगातार वृद्धि भएको छ । आज सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेर तोलाको एक लाख ६१ हजार २ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको यो मूल्य अह...
सिटी वालेटले चाडपर्वको अवसरमा ल्यायो विशेष क्यास ब्याक स्किम
चितवन, ०९ असोज । सिटी वालेट प्रालिले दशैंतिहार र छठ पर्वको अवसरमा विशेष क्यास ब्याक पाइने स्किमहरुको घोषणा गरेको छ । कम्पनीले ग्राहकले आफैं रेमिट भूक्तानी गर्ने प्रक्रियालाई प्रोत्साहन गर्न क्यासब्याक...
परिसूचक नेप्से ४९ अंकले बढ्यो
चितवन, ०९ असोज । आज सेयर बजारको परिसूचक नेप्से ४९ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से २५१९ अंकमा कायम भएको छ । बजार बढ्दा कारोबार रकम भने घटेको छ । अघिल्लो दिन ५ अर्ब ६८ करोडको कारोबार भएकोमा आज ४...
सुनको मूल्यले फेरि बनायो अर्को नयाँ रेकर्ड, प्रतितोला कति पुग्यो ?
चितवन, ०९ असोज । आज बजारमा सुन चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ७ सय रुपैयाँले बढेर प्रतितोला एक लाख ६० हजार ४ सयमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको...
नेप्सेमा भारी अंकको गिरावट, परिसूचक २४७० विन्दुमा
चितवन, ०८ असोज । नेप्सेमा आज ५८ अंकको गिरावट आएको छ । मंगलबार नेप्से ५८.९३ अंकले घटेर २४७०.३९ विन्दुमा रोकिएको हो । आज ३०९ कम्पनिको कारोबार हुँदा एक करोड ५५ लाख ४ हजार ९२९ कित्ता शेयर ५ अर्ब ६८ करोड ९...
सुनको मूल्यले फेरि बनायो अर्को नयाँ रेकर्ड, प्रतितोला कति पुग्यो?
चितवन , ०८ असोज । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । मंगलबार सुन तोलामा ५ सयले बढेर प्रतितोला १ लाख ५९ हजार ७ सय रुपैयाँ कायम भएको हो । यो सुनको अहिलेसम्मकै उच्च मुल्य हो । यसअघि सोमबार सुनको मूल...
सुनको मूल्य हालसम्मकै उच्च
चितवन , ०७ असोज । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सोमबार सुन तोलामा ४ सयले बढेर प्रतितोला १ लाख ५९ हजार २ सय रुपैयाँ कायम भएको हो । यो सुनको अहिलेसम्मकै उच्च मुल्य हो । यसअघि आइतबार सुनको मूल्...





