चर्चित गायक दुर्गेश थापाको तिमी यति राम्री किन ? सार्वजनिक
प्रकाशित मिति: सोमबार, भाद्र २२, २०७७ | १५:३४:१७
काठमाडौँ, २२ भदौ
अहिलेका लोक प्रिय तथा चर्चित गायक दुर्गेश थापा र अन्जु पन्त र को स्वरमा रहेको तिमी यति राम्री किन ? बोलको गीत सार्वजनिक भएको छ ।
उक्त गित आईतबार दुर्गेश थापाको युटुव च्यानलबाट सार्वजनि गरिएको हो । रोशन सिंहको शब्द संगीत रहेको गितमा दुर्गेश थापा र प्राची लामाको अभिनय रहेको छ ।
पहिलो पटक प्राचीले अभिनय गरेको यस गितमा उनको दमदार अभिनय रहेको छ । भिडियोको निर्देशन शिव बिकले गरेका छन् ।
अर्जुन तिवारीको टिमले छायांकन गरेको भिडियोलाई मिलन बिस्वकर्माले कलर तथा सम्पादन गरेका हुन । गित राम्रो बनेको र दर्शक स्रोताको माया पाउने निर्माण पक्षको दावी छ ।
प्रकाशित मिति : सोमबार, भाद्र २२, २०७७ |
१५:३४:१७
7503

























