अक्षयले किन छाडे सय करोड पारिश्रमिक बुझेको फिल्म ?
प्रकाशित मिति: मंगलबार, फाल्गुण १८, २०७७ | १४:१९:४८
काठमाडौं,१८ फागुन ।
बलिउड अभिनेता अक्षय कुमार अहिले सबैभन्दा बढि ब्यस्त रहेका छन् । फिल्ममा काम गर्न भ्याइ नभ्याइ रहेको छ । यसका कारण केहि फिल्महरु छाडेको समाचार बाहिरिन थालेका छन् ।
अक्षय कुमारले हालै निर्देशक मुदस्सर अजीजको फिल्म छाडेका छन् । सय करोड पारिश्रमिक लिएका अक्षयकुमारले यस फिल्मका ज्याकी भगनानीले निर्माण गर्ने फिल्मका लागि अक्षयले सय करोड पारिश्रमिक बुझेका थिए । धेरै वटा फिल्मको छायांकनको समय जुधेपछि उनले फिल्म छाडेको बलिउड हंगामाले जनाएको छ ।
प्रकाशित मिति : मंगलबार, फाल्गुण १८, २०७७ |
१४:१९:४८
4335


















