राष्ट्रपति पौडेलद्वारा विवाह पञ्चमीको शुभकामना
प्रकाशित मिति: आइतबार, पौष ०१, २०८० | १०:१३:००
काठमाडौँ । विवाह पञ्चमीको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले शुभकामना व्यक्त गरेका छन् । राष्ट्रपति पौडेललेकाे सचिवालयले आइतबार एक शुभकामना सन्देश जारी गर्दै त्रेता युगमा भगवान् श्रीराम र माता जानकीको शुभ विवाह सम्पन्न भएको विशेष दिनको सम्झनामा मनाइने विवाह पञ्चमीको अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना सन्देश दिएका हुन् ।
शुभकामना सन्देश
प्रकाशित मिति : आइतबार, पौष ०१, २०८० |
१०:१३:००
3345