एमाले केन्द्रीय कमिटी बैठक सुरु
प्रकाशित मिति: मंगलबार, फाल्गुण ०८, २०८० | १३:२३:४५
काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । च्यासलस्थित पार्टी कार्यालयमा अध्यक्ष केपी शर्मा ओलीले बैठकको उद्घाटन गरेका हुन् । अहिले उनले बैठकलाई सम्बोधन गरिरहेका छन् । मंगलबारदेखि बिहीबारसम्म तीनदिन बैठक चल्नेछ ।
प्रकाशित मिति : मंगलबार, फाल्गुण ०८, २०८० |
१३:२३:४५
1915