राष्ट्रिय सभा अध्यक्षमा माओवादीले आफ्नै उम्मेदवार उठाउने
प्रकाशित मिति: बुधबार, फाल्गुण १६, २०८० | १२:३५:२१
काठमाडौं । माओवादी केन्द्रले राष्ट्रिय सभा अध्यक्ष पदमा उम्मेदवारी दिने भएको छ । बुधबार बिहान बसेको स्थायी कमिटी बैठकले राष्ट्रिय सभा अध्यक्षमा आफ्नो दलबाट पनि उम्मेदवार उठाउने निर्णय गरेको हो ।
प्रकाशित मिति : बुधबार, फाल्गुण १६, २०८० |
१२:३५:२१
2421