बालुवाटार पुगे एमाले अध्यक्ष ओली
प्रकाशित मिति: आइतबार, फाल्गुण २०, २०८० | २१:१७:००
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आइतबार बेलुकी बालुवाटार पुगेका छन्। पार्टी महासचिव शंकर पोखरेलका साथमा उनी प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् । भेटमा संक्रमणकालनी न्यायसम्बन्धी विधेयकबारे छलफल भएको बताइएको छ ।
ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज बिहान पनि छलफल भएको थियो ।
प्रकाशित मिति : आइतबार, फाल्गुण २०, २०८० |
२१:१७:००
2905