सचिवालय बैठकपछि ओली बालुवाटार जाँदै
प्रकाशित मिति: सोमबार, फाल्गुण २१, २०८० | १०:१३:०९
काठमाडौं । आकस्मिक रूपमा बोलाइएको एमाले सचिवालय बैठक सकिएको छ । अध्यक्ष केपी शर्मा ओलीको निवासमा बिहान आकस्मिक रूपमा बोलाइएको सचिवालय बैठक सकिएको हो । सचिवालय बैठकको निष्कर्षसहित एमाले अध्यक्ष ओली वालुवाटारस्थित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाइ भेटन जाँदैछन् ।संक्रमणकालिन न्याय तथा राष्ट्रियसभा अध्यक्षका बिषयमा दुइ दल बिच सहमति गरेर जाने जनाइएको भए पनि औपचारिक रूपमा कुनै कुरा बाहिर ल्याइएको छैन ।
प्रकाशित मिति : सोमबार, फाल्गुण २१, २०८० |
१०:१३:०९
1981