दिपक बस्नेतको लेखन र बालकृण्ण खनालको स्वरमा “घात भयोे’ गीत (भिडिओ) सार्वजनिक
प्रकाशित मिति: शुक्रबार, फाल्गुण २५, २०८० | ९:४७:१३
काठमाडौं । दिपक बस्नेतको लेखन रहेको गीत “घात भयो” सार्वजनिक भएको छ । वस्नेतको रचना, शिव अनुरागको संगित र किरण कडेलले एरेन्ज गरेको यो गितमा बालकृण्ण खनालले स्वर दिएका छन् ।
दिनेश पराजुलीले छायांकन गरेको म्युजिक भिडिओलाई बिष्णु खड्काले सम्पादन अनि सुब्रत आर्चायले निर्देशन गरेका छन् । गीत लेखनमा आफ्नो सक्रियता बढाइरहेका गीतकार बस्नेतले अहिलेसम्म धेरै गीतहरु आफ्नै शब्दमा रेकर्ड गराइसकेका छन् ।
बस्नेतको बोली मीठो, मेरो भगवान, बिहेगरी खेलौ लगायत गीत लोकप्रिय छन् ।
सार्वजनिक गीतको भिडियो आफ्नै युट्यव च्यानल दिप क्रीयटिभबाट सार्वजनिक गरिएको हो ।
भिडियो लिङ्क ः
प्रकाशित मिति : शुक्रबार, फाल्गुण २५, २०८० |
९:४७:१३
6359