कैलालीमा ट्रकमा आगलागी
प्रकाशित मिति: शनिबार, चैत्र ०३, २०८० | १७:१४:२८
काठमाडौँ । कैलालीको बैनीयामा एक ट्रकमा आगलागी भएको छ । पूर्वपश्चिम राजमार्गमा ट्रकमा आगलागी भएको हो । आगो अहिले निभाउने प्रयास भइरहेको इलाका प्रहरी कार्यालय सडकपुर बैनीयाले जनाएको छ ।
प्रकाशित मिति : शनिबार, चैत्र ०३, २०८० |
१७:१४:२८
2157