कोशी ब्यारेजबाट बस खस्यो
प्रकाशित मिति: बिहिबार, आश्विन १०, २०८१ | १८:५०:०८
चितवन, १० असोज । कोशी ब्यारेजबाट यात्रु बाहक बस सप्तकोशीमा खसेको छ । विराटनगरबाट सप्तरीतर्फ जाँदै गरेको बस विहिबार साझ करिब ६ बजे कोशी ब्यारेजको पुलबाट नदीमा खसेको प्रहरीले जनाएको छ ।
बस खसेको जानकारी पाउनासाथ प्रहरी टोली खटिएको छ । दुर्घटनाको बिस्तृत विवरण आउन बाँकी छ ।
प्रकाशित मिति : बिहिबार, आश्विन १०, २०८१ |
१८:५०:०८
2465