मन्त्रीहरूलाई कुनै दलप्रति ढल्कने छुट छैनः गृहमन्त्री अर्याल
प्रकाशित मिति: शुक्रबार, पौष २५, २०८२ | १५:०४:२४
चितवन, २५ पुष । गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकारमा सहभागी मन्त्रीहरूलाई कुनै पनि राजनीतिक दलप्रति ढल्किने छुट नभएको स्पष्ट पार्नुभएको छ । उहाँका अनुसार सरकारको प्रमुख म्यान्डेट तोकिएको मितिमै निर्वाचन सम्पन्न गर्नु हो ।
प्रकाशित मिति : शुक्रबार, पौष २५, २०८२ |
१५:०४:२४
639





















