महाशिवरात्रि तथा २६३औँ सेना दिवसमा रामचन्द्र पौडेलको सहभागिता, टुँडिखेलमा विशेष समारोह
प्रकाशित मिति: आइतबार, फाल्गुण ०३, २०८२ | १३:२२:०६
चितवन, ०३ फाल्गुण। महाशिवरात्रि तथा २६३औँ सेना दिवसका अवसरमा नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुनुभएको छ ।
उहाँले सैनिक स्मारकमा पुष्पहार अर्पण गरी श्रद्धाञ्जली व्यक्त गर्नुका साथै नेपाली सेनाद्वारा अर्पण गरिएको सलामी ग्रहण गर्नुभयो ।
प्रकाशित मिति : आइतबार, फाल्गुण ०३, २०८२ |
१३:२२:०६
4225


















