आज अपराह्न ४ बजे मन्त्रिपरिषद् बैठक बस्दै
प्रकाशित मिति: सोमबार, चैत्र १६, २०८२ | ९:५०:५९
चितवन, १६ चैत्र । आज मन्त्रिपरिषद् बैठक बस्ने भएको छ। प्रधानमन्त्री बालेन शाहले अपराह्न बस्ने गरी बैठक आह्वान गरेका हुन्।
एक मन्त्रीका अनुसार बैठक अपराह्न ४ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ।
प्रकाशित मिति : सोमबार, चैत्र १६, २०८२ |
९:५०:५९
3279



















