प्रधानमन्त्री शाहद्वारा सुदूरपश्चिमका सांसदसँग विकासबारे छलफल
प्रकाशित मिति: मंगलबार, चैत्र १७, २०८२ | १८:१७:५८
चितवन, १७ चैत्र । प्रधानमन्त्री वालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग विकास निर्माण र क्षेत्रीय समस्याबारे विस्तृत छलफल गर्नुभएको छ। आज सिंहदरबारमा भएको उक्त भेटमा प्रदेशको समग्र विकास अवस्थाबारे समीक्षा गरिएको थियो।
प्रकाशित मिति : मंगलबार, चैत्र १७, २०८२ |
१८:१७:५८
2707



















