सुनचाँदीको मूल्य घट्यो
प्रकाशित मिति: सोमबार, चैत्र ३०, २०८२ | ११:१६:४४
चितवन, ३० चैत्र । आज सुनचाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ४ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ९६ हजार ७ सयमा कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि ७५ रुपैयाँले घटेर ४ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मिति : सोमबार, चैत्र ३०, २०८२ |
११:१६:४४
991



















