पूर्वराजा ज्ञानेन्द्र शाह पोखरा पुगे, समर्थकद्वारा भव्य स्वागत
प्रकाशित मिति: शुक्रबार, बैशाख ११, २०८३ | १५:५७:४१
चितवन, ११ बैशाख । पूर्वराजा ज्ञानेन्द्र शाह पत्नी कोमल शाहसहित बुद्ध एयरमार्फत पोखरा पुगेका छन् । पोखरा विमानस्थलमा समर्थकहरूले बाजागाजासहित भव्य स्वागत गरेका छन् ।
प्रकाशित मिति : शुक्रबार, बैशाख ११, २०८३ |
१५:५७:४१
287

























