खोला किनारका बस्तीलाई सुरक्षित स्थानान्तरण गर्ने सरकारको तयारी
प्रकाशित मिति: शुक्रबार, बैशाख ११, २०८३ | १७:४६:१०
चितवन, ११ बैशाख । प्रधानमन्त्री बालेन्द्र शाहले काठमाडौँ उपत्यकाका खोला किनारमा रहेका बस्तीहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने तयारी भइरहेको जानकारी दिनुभएको छ।
उहाँका अनुसार प्रत्येक वर्ष दोहोरिने बाढीको जोखिमका कारण हजारौँ नागरिक प्रभावित हुँदै आएका छन्।
त्यसैले अतिक्रमणकारी र वास्तविक सुकुम्बासी छुट्याएर मानवीय दृष्टिकोणका साथ व्यवस्थापन गरिने बताइएको छ।
प्रकाशित मिति : शुक्रबार, बैशाख ११, २०८३ |
१७:४६:१०
243

























