कैलालीमा नहरमा वृद्ध मृत फेला, घटनाबारे अनुसन्धान सुरु
प्रकाशित मिति: आइतबार, बैशाख १३, २०८३ | १०:१७:४१
चितवन, १३ बैशाख । कैलालीमा एक वृद्ध मृत अवस्थामा फेला परेका छन्। जानकी गाउँपालिका–९ कतासेस्थित रानीजमरा–कुलरिया सिँचाइ आयोजनाको हाइड्रोपावर नहरमा जानकी गाउँपालिका–८ का ७७ वर्षीय हरिराम थारु शनिबार मृत भेटिएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति : आइतबार, बैशाख १३, २०८३ |
१०:१७:४१
331






















