तरुण दल अध्यक्ष विद्वान गुरुङले दिए राजीनामा
प्रकाशित मिति: बुधबार, बैशाख १६, २०८३ | १८:२५:१६
चितवन, १६ वैशाख । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले पदबाट राजीनामा दिएका छन्। उनले बुधबार नेपाली कांग्रेसका सभापति गगन थापालाई सम्बोधन गर्दै पार्टी केन्द्रीय कार्यालय सानेपामा राजीनामा पत्र बुझाएका हुन्।
प्रकाशित मिति : बुधबार, बैशाख १६, २०८३ |
१८:२५:१६
397



























