राष्ट्रपति पौडेलद्वारा ‘केही नेपाल ऐन संशोधन अध्यादेश, २०८३’ जारी
प्रकाशित मिति: आइतबार, बैशाख २०, २०८३ | १९:१५:५७
चितवन , २० बैशाख । रामचन्द्र पौडेल ले थप एक अध्यादेश जारी गरेका छन्।
आइतबार उनले ‘केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ जारी गरेका हुन्।
प्रकाशित मिति : आइतबार, बैशाख २०, २०८३ |
१९:१५:५७
265



























