प्रधानमन्त्री बालेन शाहद्वारा आज मन्त्रिपरिषद् बैठक आह्वान
प्रकाशित मिति: मंगलबार, बैशाख २२, २०८३ | १४:४५:३२
चितवन, २२ बैशाख । प्रधानमन्त्री बालेन शाहले आज मंगलबार दिउँसो ३ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका छन्। बैठकले संसद् अधिवेशन आह्वान गर्ने सम्बन्धमा सिफारिस गर्न सक्ने जनाइएको छ।
यसैबीच, आजै राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले सिफारिस गरेको आठौँ अध्यादेश जारी गरेका छन्।
प्रकाशित मिति : मंगलबार, बैशाख २२, २०८३ |
१४:४५:३२
221























