वैशाख २८ गते संघीय संसदको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस
प्रकाशित मिति: मंगलबार, बैशाख २२, २०८३ | १६:१८:३९
चितवन, २२ बैशाख । सरकारले संघीय संसद्को दुवै सदनको बैठक आह्वान गर्न राष्ट्रपतिलाई सिफारिस गरेको छ ।
सरकारक प्रवक्ता सस्मित पोखरेलका अनुसार आज बसेको मन्त्रिपरिषद् बैठकले वैशाख २८ गतेका लागि बैठक आह्वानको राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो ।
प्रकाशित मिति : मंगलबार, बैशाख २२, २०८३ |
१६:१८:३९
397























