प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद्को बैठक
प्रकाशित मिति: बुधबार, बैशाख २३, २०८३ | १३:२३:१४
चितवन, २३ बैशाख । प्रधानमन्त्री बालेन्द्र शाहले संवैधानिक परिषद्को बैठक भोलि बिहीबार दिउँसो ५ बजेका लागि बोलाएका छन्।
अध्यादेशपछि बस्न लागेको बैठकमा रिक्त पदमा नियुक्ति गर्ने विषयमा निर्णय हुने बताइएको छ।
अब ३ सदस्यकै उपस्थितिमा परिषद्ले निर्णय गर्न सक्ने व्यवस्था गरिएको छ।
प्रकाशित मिति : बुधबार, बैशाख २३, २०८३ |
१३:२३:१४
265























