स्थानीय बजारमा सुनको मूल्य घट्यो
प्रकाशित मिति: आइतबार, बैशाख २७, २०८३ | १३:२७:३०
चितवन, २७ बैशाख । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य परिवर्तन देखिएको छ । गत शुक्रबारको तुलनामा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्यमा भने वृद्धि भएको छ ।
प्रकाशित मिति : आइतबार, बैशाख २७, २०८३ |
१३:२७:३०
45






















