आज बस्दै मन्त्रिपरिषद् बैठक
प्रकाशित मिति: मंगलबार, जेठ ०५, २०८३ | १२:०७:२७
चितवन, ०५ जेठ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक मंगलबार दिउँसो ४ बजे सिंहदरबारमा बस्ने तय भएको छ ।
बैठकमा समसामयिक राजनीतिक विषय, सरकारका कामकारबाही तथा अन्य महत्वपूर्ण एजेन्डामाथि छलफल हुने जनाइएको छ ।
प्रकाशित मिति : मंगलबार, जेठ ०५, २०८३ |
१२:०७:२७
111





















