मंगलवार सुनको तोलाको कति ?
प्रकाशित मिति: मंगलबार, आषाढ ०२, २०७७ | १२:०२:१८
काठमाडौं,२ असार ।
मंगलबार सुनचाँदीको भाउ स्थिर रहेको छ । सुन प्रतितोला ८९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुन तोलाको ८९ हजार २ सय ६५ मा कारोबार भइरहेको छ ।
त्यसैगरि चाँदीको भाउ पनि स्थिर रहेको छ । मंगबार चाँदी प्रति तोला ९२५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
प्रकाशित मिति : मंगलबार, आषाढ ०२, २०७७ |
१२:०२:१८
4621




















