बुधबार बढ्यो सुनको मुल्य,हे्र्नुस् तोलाको कति ?
प्रकाशित मिति: बुधबार, आषाढ ०३, २०७७ | १२:१४:३४
काठमाडौं,३ असार
सुनको मुल्यमा आज बुधबार बृद्धी भएको छ ।
मंगलबार छापावाला सुनको मूल्य ८९ हजार ७ सयमा कोरोबार भएको थियो भने आज एक सयले बढेर ८९ हजार ८ सयमा कोरोबार भइरहेको छ ।
त्यसैगरी, तेजाबी सुनको मूल्य ८९ हजार ३ सय ६५ रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ।
भने चाँदी मुल्यमा बुधबारको तुलनामा ५ रुपैयाले बढेर प्रतितोला ९ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति : बुधबार, आषाढ ०३, २०७७ |
१२:१४:३४
3983




















