शुक्रबार बढ्यो सुनको मुल्य,तोलाको कति ?
प्रकाशित मिति: शुक्रबार, आषाढ ०५, २०७७ | १३:०७:२७
काठमाडौं,५ असार ।
आज शुक्रबार सुनको मुल्यमा एक सय रुपैयाले बृद्धी भएको छ ।
बिहीबार छापाबाल सुन प्रतितोला ८९ हजार ८ सयमा कारोबार भएको थियो भने आज बढेर ८९ हजार ९ सयमा कारोबार भइरहेको छ ।
यस्तै,त्यसैगरी, तेजाबी सुनको मूल्य ८९ हजार ४ सय ६० रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ।
भने चाँदी बिहीबाररको तुलनामा ५ रुपैयाले घटेर प्रतितोला ९ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति : शुक्रबार, आषाढ ०५, २०७७ |
१३:०७:२७
3983




















