९० हजार नाघ्यो सुनको मूल्य,आज कतिमा कारोबार हुँदैछ ?
प्रकाशित मिति: आइतबार, आषाढ ०७, २०७७ | १२:००:३६
काठमाडौं,७ असार ।
नेपाली बजारमा सुनको मूल्य ९० हजार नाघेको छ । आइतवार प्रतितोला छापावाला सुनको मूल्य ९० हजार ६ सय कायम भइ कारोवार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९० हजार १ सय ६० पुगेको छ ।
त्यस्तै आइतवार प्रतितोला तेजावी सुनको मूल्य ९० हजार १ सय ६० पुगेको पनि महासंघले जनाएको छ ।
प्रकाशित मिति : आइतबार, आषाढ ०७, २०७७ |
१२:००:३६
4335




















