घट्यो सुनको मुल्य,हेर्नुस तोलाको कति ?
प्रकाशित मिति: शुक्रबार, आषाढ १२, २०७७ | १२:४७:१३
काठमाडौं,१२ असार
आज शुक्रबार सुनको मुल्यमा गिरावट आएको छ ।
९१ हजार १ सयमा पुगेर नयाँ रेकर्ड कायम गरेको सुनको मुल्यमा आज एकै दिन पाचँ सयले घटेर छापावाला सुन प्रतितोला ९० हजार ६ सयमा कारोबार भइरहेको जनाइएको छ ।
त्यस्तै , तेजाबी सुनको मूल्य ९० हजार १ सय ६० रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ।
भने चाँदी बिहीबारको तुलनामा ५ रुपिँयाले बढेर प्रतितोला ९ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति : शुक्रबार, आषाढ १२, २०७७ |
१२:४७:१३
4863




















