आज सुनको भाउ कति ?
प्रकाशित मिति: आइतबार, आषाढ २१, २०७७ | ११:४१:१४
काठमाडौैं,२१ असार
आइतबार सुनचाँदीको मुल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज शुक्रबारको मुल्यदरमा नै सुनचाँदीको कारोबार भएको जनाएको छ ।
महासंघकाअनुसार आज सुनको मुल्य प्रतितोला ९० हजार ५०० रुपैयाँ तोकिएको छ । तेजावी सुनको मुल्य भने ९० हजार ६५ रुपैयाँ तोकिएको महासंघको भनाइ छ ।
यस्तै, चाँदीको मुल्य प्रतितोला ९४० रुपैयाँ तोकिएको छ ।
प्रकाशित मिति : आइतबार, आषाढ २१, २०७७ |
११:४१:१४
4797
























