बुधबार सुनको मुल्य स्थिर
प्रकाशित मिति: बुधबार, भाद्र ०३, २०७७ | ११:२०:५२
काठमाडौं,३ भदौ ।
नेपाली बजारमा बुधबार सुनको मूल्य स्थिर रहेको छ । मंगलबार तोलामा १ लाख ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार पनि सोही मूल्यमा कारोबार भएको हो ।
यस्तै तेजावी सुन बुधबार ९९ हजार ९९ रुपैयाँमा कारोबार भएको छ ।
यस्तै चाँदी मंगलबारको तुलनामा रु ५ घटेर तोलामा १३७५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
प्रकाशित मिति : बुधबार, भाद्र ०३, २०७७ |
११:२०:५२
5347


























