आज सुनको भाउ स्थिर, कतिमा हुँदैछ कारोबार ?
प्रकाशित मिति: मंगलबार, कार्तिक ०४, २०७७ | १२:५६:१४
काठमाडौं, ४ कात्तिक ।
छापावाल सुनको मूल्य मंगलबार ९४ हजार ७ सय कायम भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारका लागि तेजाबी सुनको भाउ प्रतितोला ९४ हजार २ सय कायम गरेको जनाएको छ । यसैगरी चाँदी तोलाको १ हजार २ सय १० रुपैयाँ कायम भएको जनाइएको छ ।
आज अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १९ सय २ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
प्रकाशित मिति : मंगलबार, कार्तिक ०४, २०७७ |
१२:५६:१४
3895


















