गरगहना किन्दै हुनुहुन्छ ? आजको सुनचाँदीको मूल्य थाहा पाउनुस्
प्रकाशित मिति: शुक्रबार, माघ १६, २०७७ | १२:३१:२९
काठमाडौं ,१६ माघ ।
नेपाली बजारमा शुक्रबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तोलामा ९२ हजार रुपैयाँमा कारोबार भएको छ ।
यस्तै आज तेजावी सुन तोलामा ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको छ । चाँदीको मूल्य भने बिहीबारको तुलनामा सामान्य बृद्धि भएर आज तोलामा १२८५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
प्रकाशित मिति : शुक्रबार, माघ १६, २०७७ |
१२:३१:२९
4093
























