कक्षा १२ को परीक्षा तालिका सार्वजनिक (तालिकासहित)
प्रकाशित मिति: मंगलबार, फाल्गुण २५, २०७७ | १७:१०:४१
काठमाडौं,२५ फागुन ।
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा तालिका सार्वजनिक गरेको छ।
बोर्डले कक्षा १२ को परीक्षा जेठ २६ देखि असार ४ सम्म तोकेको छ।
संस्कृत र प्राविधिकतर्फको परीक्षा पनि एकै साथ सञ्चालन हुने बोर्डले जनाएको छ।
परीक्षा बिहान ८ देखि ११ बजेसम्म हुनेछ। परीक्षा प्रणालीमा भने कुनै परिवर्तन नगरिएको बोर्डले जनाएको छ।
हेर्नुहोस् तालिका

प्रकाशित मिति : मंगलबार, फाल्गुण २५, २०७७ |
१७:१०:४१
7503



















