आज नेप्सेका सम्पुर्ण कारोबार बन्द
प्रकाशित मिति: बुधबार, जेठ १२, २०७८ | १२:३७:४४
काठमाडौं,१२ जेठ ।
सेयर बजार बुधबार बन्द हुने भएको छ । आज बुधबार (जेठ १२ गते) बुद्ध जयन्ती परेकाले सरकारले सार्वजनिक विदा दिएको छ । सोही कारण नेप्से कार्यायल पनि बन्द भएको हो । अब बजार बिहीबार बिहान ११ बजे खुल्नेछ । यसअघि मंगलबार नेप्से सूचक ६.५० अंकले घटेर २८ सय १६.५६ बिन्दुमा अडिएको छ । जसमा ११ अर्ब १३ करोड ३३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
प्रकाशित मिति : बुधबार, जेठ १२, २०७८ |
१२:३७:४४
4159


















