मासिक २० युनिट बिजली खपत गर्नेलाई महसुल छुट
प्रकाशित मिति: शनिबार, जेठ १५, २०७८ | १६:४९:२३
काठमाडौं,१५ जेठ ।
सरकारले मासिक २० युनिटसम्म बिजुली खपत गर्नेलाई महसुल छुट दिने भएको छ।
आर्थिक वर्ष २०७८र७९ को बजेटमा सरकारले महशुल छुट दिने व्यवस्था गरेको हो। मासिक २० युनिट भन्दा बढी बिजुली बाल्नेले भने यसअघि नै महसुल तिर्नुपर्नेछ।
प्रकाशित मिति : शनिबार, जेठ १५, २०७८ |
१६:४९:२३
4335





















