सुनको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?
प्रकाशित मिति: बुधबार, चैत्र ०५, २०७६ | १२:२५:५८
काठमाडौं , ५ चैत्र ।
नेपाली बजारमा सुन आज बुधवार १ हजारले बढेको छ ।
मङगलवार सुन प्रतितोला ७५ हजार ५ सयमा कारोबार भएकोमा आज बुधवार बढेर छापावाला सुन प्रतितोला ७६ हजार ५ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महाँसघले जनाएको छ ।
भने तेजावी सुन प्रतितोला ७६ हजार २ सयमा कारोबार भइरहेको छ ।
त्यस्तै, चाँदी भने यथावत रहि प्रतितोला ७ सय १० रुपैयामा कारोबार भइरहेको छ ।
प्रकाशित मिति : बुधबार, चैत्र ०५, २०७६ |
१२:२५:५८
5325




















