चैत १७ गतेदेखि एसईई परीक्षा (तालिकासहित)
प्रकाशित मिति: शनिबार, माघ १४, २०७९ | १०:५५:०७
यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा चैत २७ गतेदेखि हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको परिक्षाको तालिका सार्वजनिक गरेको छ।एसईई चैत्र १७ गते देखि चैत्र २९ गते सम्म सञ्चालन गर्ने निर्णय परीक्षा बोर्डले गरेको छ । बोर्डको ११ गतेको निर्णय अनुसार परिक्षा तालिका आजको सञ्चारमाध्यममा सार्वजनिक गरिएको छ ।
तालिका अनुसार चैत्र १७ गते पहिलो दिन अनिवार्य अंग्रेजी र वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत भाषा र साहित्यरअनिवार्य अंग्रेजीकोको परीक्षा हुनेछ। परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने बोर्डले जनाएको छ ।
हेर्नुहोस तालिका

प्रकाशित मिति : शनिबार, माघ १४, २०७९ |
१०:५५:०७
10605


















