प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत
प्रकाशित मिति: बुधबार, फाल्गुण ३०, २०८० | १५:५७:१५
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाएका छन् । उनले प्रतिनिधिसभाका १५७ जनाको समर्थन पाएका छन् ।
प्रकाशित मिति : बुधबार, फाल्गुण ३०, २०८० |
१५:५७:१५
6865



















